काठमाडौं –प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको संस्थागत विकास र कार्यान्वयनका लागि युवा तथा विद्यार्थी वर्गको पनि उत्तिकै सहयोग र सहभागिताको खाँचो औँल्याउनु भएको छ । त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अध्ययन केन्द्र(सिनास)द्धारा आज कीर्तिपुरमा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यसम्बन्धी अन्तरक्रियामा उहाँले विभिन्न चरणमा व्यापक छलफल गरी विविध उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमले छोटो समयमा […]

Read More