शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) ४२ औं बर्षमा
(Last Updated On: January 15, 2019) काठमाडौं । माघ १ त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र(सेरिड) को ४२ औं बार्षिक दिवस समारोह सम्पन्न भएको छ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बार्षिक दिवस समारोहको उद्घाटन गर्नुुहुदै अनुसन्धानबाट मात्रै मुलुकको विकास सम्भव भएकोले शिक्षा अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । अनुसन्धान केन्द्रले गरेका अनुसन्धानहरु विकासका Read More …
