सिनास तीन दशकपछि अनुसन्धानमा

काठमाडौं – तीन दशकदेखि काम नपाएर बसेको त्रिभुवन विश्वविद्यालयका नेपाल एसियाली अनुसन्धान केन्द्र (सिनास)ले यो वर्षदेखि अनुसन्धानको काम थाल्ने भएको छ । राज्यलाई सामाजिक विज्ञान, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्धनमा अध्ययन अनुसन्धान गरी नीति निर्माणमा सुझाव दिने उद्देश्यसाथ ४७ वर्षअघि स्थापित सिनासलाई सरकारले सुरुका केही वर्ष बजेट दिए पनि पछि भने बेजेट दिएको थिएन । जसले Read More …